क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण गरिएको यस स्ट्रिटफाइटर बाइकमा क्रुज कन्ट्रोललाई स्ट्यान्डर्ड फिचरका रुपमा राखिको छ ।

नयाँ ३९० एडभेन्चरकै क्रुज कन्ट्रोललाई केटीएमले ३९० ड्युकमा पनि निरन्तरता दिएको हो । यस नयाँ फिचरका कारण राइडरले ह्यान्डलबारमा दिइएको स्विच प्रयोग गरेर गति सेट गर्न सक्नेछन् भने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलद्वारा बाइकको निगरानी गर्न सकिन्छ ।

मोटरसाइक्लमा ३९९ सिसी, सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन जडान गरिएको छ । जसले, ४५.३ बीएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको अगाडी एड्जस्टेवल यूएसडी फोर्क र पछाडि मोनो–शक राखिएको छ । यसको दुबै चक्कामा कर्नरिङ एबिएस र सुपरमोटो एबिएसद्वारा समर्थित डिस्क ब्रेकहरू छन् । केटीएमको यस नयाँ संस्करणमा लन्च कन्ट्रोल, क्विकशिफ्टर, ट्र्याक्सन कन्ट्रोल र दुईवटा राइडिङ मोड पाउन सकिन्छ ।

.

सम्बन्धित समाचारहरू

५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो

५५०० मिटर उचाइमा अवस्थित ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल बन्यो केटीएम ३९० इन्डुरो

काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएम १२५ ड्यूक र आरसी १२५ बन्द हुँदै, १६० सीसीमा नयाँ मोटरसाइकल आउने

केटीएमले छिट्टै १२५ ड्युक र आरसी १२५ लाई बन्द गर्ने तयारी गरेको छ । ती...

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले ल्यायो नयाँ २०२२ मोडलको ३९० एड्भेन्चर बाइक

केटीएमले नयाँ एमवाई२०२२ ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइकको मूल्य ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...