‘ड्राईभ फर अ कज’ कार्यक्रम आयोजना गर्दै लक्ष्मी ई–मोबिलिटी

काठमाण्डौ–केई ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालिले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘ड्राईभ फर अ कज’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले दिगोपनलाई समर्थन गर्ने र सामाजिक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

शनिबार विहान ८ः३० बजे थापाथलिस्थित हुन्डाई शोरुमबाट -यालीसहित सुरु हुने सो कार्यक्रम धापाखेलमा रहेको सेरेब्रल पाल्सी स्कूलमा आयोजना हुनेछ । जहाँ सहभागीहरूले बालकालिकाहरुसँग अन्तरक्रिया समेत गर्नेछन् ।

सहभागीहरूलाई सेरेब्रल पाल्सी स्कूलका बालबालिकाहरुका लागि स्टेशनरी, खेलौना र अन्य वस्तुहरू दान गर्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ ।

सहभागीहरूलाई पुनः प्रयोगजन्य पुस्तकहरू, खेलौनाहरू तथा ह्वीलचेयरहरु ल्याउन प्रोत्साहित गरिने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीले विद्यालयलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका...

नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु

नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु

हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...

सार्वजनिक नहुँदै हुन्डाई एक्सटरको डिजाइन सार्वजनिक

सार्वजनिक नहुँदै हुन्डाई एक्सटरको डिजाइन सार्वजनिक

हुन्डाई मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एक्सटरको डिजाइन सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...