बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य
काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...
भेस्पाले आफ्नो १२५ सीसी स्कुटरको सम्पूर्ण रेन्जलाई अपडेट गरेको छ । बेस, एस, टेक र एस टेक भेरियन्टमा उपलब्ध यसको २०२५ संस्करणमा डिजाइन सहित अन्य थुप्रै फिचर अपडेट गरिएको हो । स्कुटरको सुरुवाती मूल्य १ लाख ३२ हजार भारुबाट सुरु हुने जनाइएको छ ।
स्कुटरमा नयाँ सुविधाहरू र अद्यावधिक इन्जिन जडान गरिएको छ । साथै यसमा ५ इन्चको टिएफटी डिस्प्ले ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र कीलेस इग्निसन जस्ता फिचर थपिएको छ ।
नयाँ भेस्पा १२५ मा अपडेट गरिएको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले, ९.३७ बिएचपी पावर र १०.१ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई कन्ट्युनिली भेरिएबल ट्रान्समिशन (सिभिटी) सँग जोडिएको छ ।
यसको स्ट्यान्डर्ड भेरिएन्ट ७ वटा कलर अप्सनमा उपलब्ध छ भने एस ८ वटा र टेक ३ वटा कलर अप्सनमा उपलब्ध छ । अपडेट गरिएको नयाँ स्कुटर अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...
टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर...
काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...