विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि नयाँ होल्डिङ कम्पनी गठन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रारम्भमा मित्सुबिशी पनि सो गठबन्धमा सामेल हुने समाचार आए तापनि हालको लागि सो गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ ।
रिपोर्टका अनुसार होन्डा र निसानको मर्जरबाट बनेको कम्पनी सबैभन्दा ठुलो कार कम्पनी बन्नेछ । जापानी कार निर्माता कम्पनी मित्सुबिशीले होन्डा र निसानसँगै नयाँ बनेको होल्डिङ कम्पनीमा आबद्ध हुने विचार गरेको थियो । तर हालै प्रकाशित रिपोर्ट अनुसार मित्सुबिशीले एक विज्ञप्ति जारी गरी यसको गठबन्धनको बारेमा न त पुष्टि गरेको छ न त खण्डन गरेको छ।
निसान मित्सुबिशीको २४ प्रतिशत सेयरको सबैभन्दा ठुलो सेयरहोल्डर हो। फ्रान्सेली अटोमेकर कम्पनी रेनोको निसानमा १५ प्रतिशत सेयर छ भने निसानको पनि रेनोको १५ प्रतिशत सेयर छ । मिडिया रिपोर्टका अनुसार होन्डा कम्पनीले रेनो र निसानको साझेदारी नहोस् भन्ने चाहन्छ ।
मित्सुबिशीले अब अर्को महिनाको होन्डा र निसानको साझेदारीमा सामेल हुने वा नहुने बारे आफ्नो निर्णय घोषणा गर्नेछ ।
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...