एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...
काठमाडौं– बीवाईडी ‘एक्सचेन्ज फेस्ट’ बिहिबारदेखि काठमाडौँमा सुरु भएको छ । मेला उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा एकसाथ सुरु भएको हो ।
मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको एट्टो ३, डल्फिन र एम६ साट्न सक्नेछन् । यी गाडीको टेष्ट ड्राइभ समेत गर्न सकिनेछ।
एक्सचेन्ज गर्दा पुरानो गाडीमा उत्कृष्ट मूल्यांकनका साथ एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र निःशुल्क चार्जर जडानको सुबिधा प्रदान गरिने आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जनाएको छ । मेला आइतबारसम्म चल्नेछ ।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...
बीवाईडीले आफ्नो लोकप्रिय ह्याचब्याक ईभी डल्फिनलाई हाइब्रिड पावरट्रेनमा...
ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...