लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले गत नोभेम्बरमा सार्बजनिक गरेको बिद्युतिय एसयुभी एक्सईभी–९ई टप स्पेकको मुल्य सार्बजनिक गरेको छ । एक्सईभी–९ई प्याक थ्रीको मूल्य ३० लाख ५० हजार भारु तोकिएको हो । सो ईभीको बुकिङ फेब्रुअरी १४ मा खुल्ने र डेलिभरी मार्च २०२५ मा सुरु हुने जनाइएको छ ।
महिन्द्राको इंग्लो प्लेटफर्ममा आधारित एक्सईभी–९ई ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । जसमध्ये सानो ब्याट्री प्याकले २२८ बिएचपी पावर तथा ३८० एनएम टर्क र ठूलो ब्याट्रीले २८२ बिएचपी पावर एबं ३८० एनएम टर्क जेनेरेट गर्दछ ।
सो नयाँएसयूभीले ६.७ सेकेन्डमा ०–१०० किमी÷घन्टाको स्प्रिन्ट पूरा गर्न सक्ने दाबी गरिएको छ । साथै यसको ७९ किलोवाट आवर ब्याट्री प्याकले ६५६ किमी रेन्ज दिने दाबी गरिएको छ । यसलाई १७५ किलोवाटको डिसी फास्ट चार्जर प्रयोग गरेर २० मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...