एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी
एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...
काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो निर्माता जिआङ्सी जाइलिङ ग्रुप(जेएमईभी)ले उत्पादन गरेको बिद्युतिय कार जिएसई लन्च भएको हो । जगदम्बा ग्रुप अन्तर्गतको शौर्य अटोमोबाइल्स प्रालिले यो नयाँ बिद्युतिय सेडान कारको मुल्य ५३ लाख ९९ हजार निर्धारण गरेर बिक्री सुरु गरेको हो ।
यो नयाँ बिद्युतिय कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ ।
जिएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिशेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता बिशेषता पाउन सकिन्छ ।
जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचता प्रबिधी मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो । हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका लागी उत्कृष्ट मान्ने गरिन्छ ।
एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...
काठमाडौं – सरकारले केही दिन पहिले सार्वजनिक गरेको बजेट मार्फत बढाइएको...
चेरी र ज्यागुअर ल्यान्ड रोभर(जेएलआर) मिलेर नयाँ विद्युतीय एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...