भारतद्वारा ३८ करोड मूल्य बराबरको १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण
भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा...
काठमाडौँ - काठमाडौँको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएपछि बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ।
सडक विभागले इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।
टुकुचामाथिको कल्भर्ट गत साउनमा भत्किएको थियो ।
भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा...
काठमाडौं- नागढुंगा सुरूङमार्गबाट एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका गाडी...
सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकिएको छ । योसँगै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...