कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर
रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...
रोयल इन्फिल्डले थाइल्याण्डमा आफ्नो नयाँ सीकेडी एसेम्बली प्लान्ट विस्तार गरेको छ । यो ब्रान्डको भारत बाहिरको विश्व बजारमा पहिलो स्ट्यान्ड अलोन मोटरसाइकल एसेम्बली प्लान्ट भएको बताइएको छ ।
बैंककको समुत प्राकान प्रान्तमा अवस्थित सो नयाँ प्लान्ट ५७ हजार वर्ग फुटमा फैलिएको छ । प्लान्टबाट वार्षिक ३० हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सकिने जनाइएको छ । सो प्लान्टबाट उत्पाददिन मोटरसाइकल सुरुवाती समयमा थाई बजारमा बिक्री गरिने र विस्तारै क्षेत्रका अन्य देशहरुमा पनि निर्यात गरिने कम्पनी भनाई छ ।
सो नयाँ प्लान्टमा रोयल इन्फिल्डको पहिलो डेडिकेटेड पावर ट्रेन समेत राखिनेछ । जसले एसिया प्यासिफिक क्षेत्रका डिलर र प्लान्टका कर्मचारीहरूका लागि प्रयोगात्मक प्रशिक्षण केन्द्रका रुपमा समेत काम गर्ने जनाइएको छ ।
रोयल इन्फिल्डले भारत बाहिर अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, बंगलादेश र नेपालपछि छैटौं सीकेडी एसेम्बली प्लान्ट थाइल्यान्डमा स्थापना गरेको हो ।
रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्डले हालसम्मकै सर्बधिक बिक्रीको रेकर्ड कायम गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...