ग्राहकले पाउन थाले सी१० एसयूभी

काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ । नाडा अटो शोमा सार्बजनिक गरिएको सी१० लाई कम्पनीले कार्तिक २५ देखि हस्तान्तरण गर्न शुरु गरेको हो ।

नेपाली ग्राहकहरुले अब लामो प्रतिक्षापछि यो प्रिमियम एसयूभीको अनुभव लिन सक्नेछन् । साङ्ग्रिला मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै, डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको जनाएको छ ।

लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारीसाधनमा नयाँ अध्यायको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ ।

सम्बन्धित समाचारहरू

१०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

१०० किलोवाट बीवाईडी एट्टो ३ को खुल्यो बुकिङ, मूल्य ६४ लाख ९० हजार

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले १००...

भारतमा बिक्री भयो १ लाख बढी टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, नेपालमा परीक्षण चल्दै

भारतमा बिक्री भयो १ लाख बढी टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, नेपालमा परीक्षण चल्दै

भारतमा बिक्री भइरहेको टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबले लगातार...

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

नेपालमै एसेम्बल हुने भयो विद्युतीय गाडी, भयो सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...