होण्डा ग्राजिया किन्दा लामिछानेलाई १० लाख उपहार
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको...
काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् । मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् ।
होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनी भनाइ छ । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेको कम्पनी भनाइ छ ।
अहमदले ठूलो पुरस्कार जितेकोमा होन्डा नेपालले खुसी ब्यक्त गरेको छ । कम्पनीका अनुसार खुशी र एकतामा आधारित फेस्टिभल सिजनमा ग्राहकलाई रोमाञ्चक नगद पुरस्कार जित्ने धेरै अवसरहरू प्रदान गरिएको थियो । उक्त अफरको अवधि अव समाप्त भएको समेत कम्पनीले जनाएको छ ।
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा ल्याएको...
भारतमा होन्डाको एसपी १६० लन्च भएको छ । भारतका लागि हाेन्डाकाे आधिकारीक...
काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...