‘बोर्डरलेस वारेन्टि कार्यक्रम’ ल्याउने पहिलो भारितय ब्रान्ड बन्यो रोयल इन्फिल्ड
रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...
रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट मोटरसाइकल बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.८२ प्रतिशतले बढी हो ।
यस वृद्धिमा रोयल इन्फिल्ड क्लासिक ३५० ले सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । उक्त महिना ३३ हजार ६५ युनिट बिक्री सहित कुल बिक्रीको ४३ प्रतिशत भन्दा बढी हिस्सा क्लासिक ३५० ले ओगटेको हो । यसैगरी सर्बाधिक बिक्री हुने ४ शिर्ष मोडलमा ३५० सिसी सेग्मेन्ट परेका छन् । जसले कुल बिक्रीमा ९० प्रतिशत योगदान पु-याएको छ ।
क्लासिक ३५० पछि दोस्रो धेरै बिक्री हुने मोडलमा हन्टर ३५० परेको छ । सेप्टेम्वरमा हन्टर ३५० १७ हजार ४०६ युनिट बिक्री भएको जनाइएको छ । यसैगरी, बुलेट ३५० १२ हजार ९०१, मेटिओर ३५० ८ हजार ६६५ युनिट र हिमालयन १ हजार ८१४ युनिट बिक्री भएका छन् ।
भारतमा जस्तै नेपालमा पनि क्लासिक ३५० रोयल इन्फिल्डको वेस्ट सेलिङ मोडलका रुपमा परिचित छ ।
रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...
रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...