भृकुटीमण्डपमा बजाज कार्निभल सुरु, यस्तो छ सुबिधा

काठमाडौँ–बजाजको ग्रान्ड कार्निभल आजदेखी सुरु भएको छ । बजाज मोटरसाइलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीका साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखी १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ ।

सम्बन्धित समाचारहरू

बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

नयाँ वर्षमा बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसरज हुलासचन्द...

बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा

बजाज डोमिनार २५० अब ग्रिन र ग्लस ब्ल्याक सेडमा

बजाज डोमिनार ४०० मा भए जस्तै ग्रिन कलर सेड अब डोमिनार २५० मा पनि उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...