दिगो ग्रुपले ४ दिने अटो कार्निभल आयोजना गर्ने

काठमाडौं– विद्युतिय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने जनाइएको छ । कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ बिद्युतिय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ ।

चार दिनसम्म चल्ने कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न बिद्युतिय गाडीहरूको प्रदर्शनी गर्नेछ । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन् , जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ । टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।

कर्निभलमा दिगो ग्रु अन्तर्गत अन्य स्टलमा सहभागीहरूले बिद्युतिय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर समेत पाउनेछन् । साथै, नेपाली राजमार्गमा चर्जिङ्ग स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो ई–स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन् ।

सम्बन्धित समाचारहरू

ओमोडा एन्ड जेइको ईभी किन्दा ७ लाखसम्म नगद छुट, ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु

ओमोडा एन्ड जेइको ईभी किन्दा ७ लाखसम्म नगद छुट, ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु

काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुम थापाथलीमा, ५ जनालाई ईमास७ हस्तान्तरण

प्रोटोन ईमासको नयाँ शोरुमा थापाथलीमा विस्तार भएको छ । प्रोटोन गाडीको...

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै सार्वजनिक गरेकी आर्थिक वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...