हाइब्रिड कारको रेन्जमा इलेक्ट्रिक कार ल्याउने तयारीमा टोयोटा
टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने...
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले टोयोटा विजय उत्सवको सुरुवात गरेको छ । आज देखि प्रारम्भ भएको सो उत्सव आगामी मंगलबार सम्म चल्ने छ ।
कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्किम सार्वजनिक गर्न लागिएको हो ।
विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्टमा डेलिभरीको विशेष व्यवस्था गर्नुको साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका विशेष छुट पाउने छन् ।
कार्यक्रममा विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई बिभिन्न एक्सचेन्जरसँग सहकार्यमा उत्कृष्ट भ्यालुएसन प्रदान गरिने कम्पनीको भनाइ छ ।
सो कार्यक्रममा टोयोटाका गाडी चढिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ ।
टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने...
अष्ट्रेलियन एनक्याप(एएनक्याप) द्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा...
टोयोटा इनोभा इथानोलमा चल्न सक्ने फ्लेक्स फ्युल इन्जिन भएको भारतको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...