सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा निकै कमजोर देखिएको छ । यूरो एनक्यापले भर्खरै गरेको क्र्यास टेष्टमा यो नयाँ क्रसओभरले जम्मा ३ स्टार रेटिङ पाएको हो ।

नयाँ डस्टरले एडल्ड अकुपेन्ट प्रोटेक्सनमा ७० प्रतिशत र चाइल्ड अकुपेन्टका लागि ८४ प्रतिशत स्कोर पाएको छ । डस्टरले सुरक्षा सहायता प्रणालीका लागि ५७ प्रतिशत तथा जोखिममा रहेका सडक प्रयोगकर्ताहरूका लागि ६० प्रतिशत स्कोर सुरक्षित गरेको छ ।

नयाँ पुस्ताको डासिया डस्टर भारतीय बजारमा समेत लन्च हुने तय भइसकेको छ । यो नयाँ एसयूभी २०२५ मा रेनो ब्याज सहित भारतमा आउने जनाइएको छ ।

हाल परीक्षण गरिएको मोडल यूरो–स्पेक लेफ्ट ह्यान्ड ड्राइभ संस्करणको हो । भारतमा उत्पादन हुने डस्टर फिचरको मामलमा धेरै फरक हुनेछ ।

सम्बन्धित समाचारहरू

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

रेनोले जनवरीदेखी भारतमा आफ्ना कारको मूल्य वृद्धि गर्ने भएको छ । जनवरीमा...

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...

नयाँ डिजाइनमा थप वोल्ड बनेर आउँदै डस्टर

नयाँ डिजाइनमा थप वोल्ड बनेर आउँदै डस्टर

फ्रेन्च अटो निर्माता रेनोले आफ्नो चर्चित एसयूभी डस्टरलाई नयाँ डिजाइनका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...