नाडा अटो शो २०२४ : सुजुकीले के गर्दैछ समथिङ स्पेसल ?
यो वर्षको नाडा अटो शो २०२४ आगामी भदौ ११ देखि १६ गते सम्म भृकुटी मण्डपमा...
काठमाडौं–सुजुकीको हालै लन्च भएको नयाँ स्विफ्टले क्र्यास टेष्टमा ३ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको टेष्टमा स्विफ्ट २०२४ मोडलले उक्त रेटिङ पाएको हो । केही समयअघि जापान एनक्यापले गरेको टेष्टमा यो ह्याचब्याक कारले ४ स्टार रेटिङ हात पारेको थियो ।
उक्त टेष्टमा चौथो जेनेरेशन स्विफ्टले एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ६७, चाइल्ड प्रोटेक्सनमा ६५, सडक प्रयोगकर्ताको सुरक्षामा ६२ र सेफ्टि एसिस्टमा ६२ प्रतिशत अंक हाँसिल गरेको छ । स्विफ्टको तेस्रो जेनेरेशनले समेत यसअघि यूरो एनक्यापमा थ्री स्टार रेटिङ नै प्राप्त गरेको थियो ।
टेष्टमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबिएस, ईएससी, आएसओएफआइएक्स चाइल्ड सिट माउन्ट र एडिएएस फिचर सामले भेरिएनटलाई परिक्षण गरिएको थियो । यी फिचर सामेल स्विफ्टलाई सुजीकीले जापान, यूरोप र अमेरिका लागयत देशमा बिक्री गर्दै आएको छ ।
भारतीय बजारमा समेत लन्च भएको नयाँ स्विफ्टको भने हालसम्म क्र्यास टेष्ट गरिएको छैन । स्विफ्टको भारतिय स्पेकमा एडिएएस लगायत अन्य केही सेफ्टि फिचर कटौती गरिएको छ ।
यो वर्षको नाडा अटो शो २०२४ आगामी भदौ ११ देखि १६ गते सम्म भृकुटी मण्डपमा...
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी ब्रेजा लन्च गरेको १०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...