अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने विभिन्न कार आयातकर्ता कम्पनीहरुले निःशुल्क इन्धन दिने योजना ल्याइरहेको समयमा निसान किक्सका लागि पनि नयाँ योजना सार्वजनिक भएको छ ।

नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान किक्स किन्ने ग्राहकले ५ वर्ष सम्म निःशुल्क इन्धन दिने योजना ल्याएको छ ।

रेन्ज एन्जायटी नहुने, चार्जिङका लागि लाइन लाग्नु नपर्ने, राम्रो रिसेल भ्याल्यु पाइने र ५ वर्ष सम्म कुनै रनिङ कस्ट नै नलाग्ने हुनाले निसान किक्स खरिद गर्नु निकै नै फाइदा हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा उपलब्ध निसान किक्स एसयूभीमा ड्युल एयरब्याग, लक्जरियस इन्टेरियर, २१० एमएमको ग्राउन्ड क्लियरेन्स र अटोमेटिक एसी लगायतका विशेषता रहेका छन् ।

नेपाली बजारमा निसान किक्सको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

निसान र डोङफेङ मिलेर बनाएको बिद्युतिय कारले ५० दिनमै पायो २० हजार युनिट अर्डर

निसान र डोङफेङ मिलेर बनाएको बिद्युतिय कारले ५० दिनमै पायो २० हजार युनिट अर्डर

जापनिज ब्राण्ड निसानले डोङफेङसँग मिलेर तयार पारेको विद्युतिय सेडान कार...

यस्तो छ निसानको नयाँ टेक्टन एसयूभी, जुलाई ९ मा विश्वव्यापी डेब्यु गर्ने

यस्तो छ निसानको नयाँ टेक्टन एसयूभी, जुलाई ९ मा विश्वव्यापी डेब्यु गर्ने

निसानले भारतीय बजारमा नयाँ मिड साइज एसयूभी निसान टेक्टन चाँडै लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...