टु ह्विलरमा चिनियाँ पार्ट्स भित्र्याउँदै सत्यदिप, ब्याट्रीपछि भित्र्यायो एएक्सटीजी बेरिङ
स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदिप इन्टरनेसनलले पछिल्लो समय...
नयाँ कारमा कम्पनीले डेलिभरी अघि कारको सिटमा दाग जस्ता कुनै पनि हिसाबले बिग्रिन नदिनका लागि सिटलाई पोलिथिनले छोपेको हुन्छ । गाडीको डेलिभरी लिएपछि पनि धेरै दिनसम्म सिटबाट पोलिथिन ननिकाल्नु राम्रो होइन । यसो गर्दा धेरै बेफाइदा हुन्छ ।
सिटमा पोलिथिन कभर लामो समयसम्म राख्दा धेरै समस्या हुन सक्छ। जसका कारण गाडी चलाउन सबैभन्दा बढी समस्याको सामना गर्नु पर्नेछ । प्लाष्टिकको कभरले बारम्बार चिप्लेको महसुस हुन्छ र सिटमा कम्फर्ट भएर बस्न सकिँदैन ।
सिटमा प्लाष्टिकको आवरणले गर्दा बढी तातो महसुस पनि हुन्छ । किनकि प्लास्टिकले हावा भेन्टिलेसनलाई छेक्छ । यसले गाडी चलाउँदा चालकको ध्यान विचलित हुन सक्छ, जसले दुर्घटनाको जोखिम बढाउँछ।
प्लास्टिकबाट हानिकारक धुवाँ पनि बाहिर निस्किरहन्छ। गर्मी मौसममा गाडी तातो हुँदा सिटमा रहेको प्लाष्टिक पनि तातो हुन्छ र धुवाँ निस्कन थाल्छ । यो एक प्रकारको स्लो पोइजन जस्तै हो । यसले स्वास्थ्यलाई तुरुन्तै असर गर्दैन तर लामो समय पछि असर गर्न थाल्छ।
स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदिप इन्टरनेसनलले पछिल्लो समय...
कार बजारमा मुख्यतया म्यानुअल र अटोमेटिक गरी २ प्रकारका कारहरू उपलब्ध छन् ।...
कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...