साझा यातायातले २५ इलेक्ट्रिक माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटर किन्दै, टेन्डर आह्वान

काठमाडौं – साझा यातायातले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ । साझा यातायातले २५ माइक्रोबस र ५ इलेक्ट्रिक स्कुटरका लागि इच्छुक फर्मबाट टेन्डर आह्वान गरेको छ ।

साझा यातायातले पहिले देखि नै ठूला बस चलाउदै आएको छ । त्यसमा केही इलेक्ट्रिक बस समेत सामेल छन् । अब भने इलेक्ट्रिक माइक्रोबस समेत चलाउने छ ।

ग्राहकलाई सहज रुपमा सुविधा उपलब्ध गराउनका लागि साझा यातायातले विभिन्न कार्य गरिरहेको छ । नयाँ टेन्डर आह्वान पनि यसैको निरन्तरता भएको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

टियागो ईभी अन्तर–विद्यालय कला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडाैं – टियागो ईभी कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम...

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को...

फोटोनको १४ र १७ सिट क्षमताको इलेक्ट्रिक भ्यान नेपाली बजारमा, रेन्ज २३५ किलोमिटर

फोटोनको १४ र १७ सिट क्षमताको इलेक्ट्रिक भ्यान नेपाली बजारमा, रेन्ज २३५ किलोमिटर

काठमाडौं– फोटोनको इलेक्ट्रिक प्यासेन्जर भ्यान नेपाल आएको छ । नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...