सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै
काठमाडौं – सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा...
काठमाडौँ - चालू आर्थिक वर्ष ०८०/८१ काे फागुनसम्म ३४ लाखभन्दा बढी सवारी चालक अनुमति पत्र प्रिन्ट गरी वितरण गरिएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणले देखाएको छ ।
२०८० असार मसान्तरसम्म ३४ लाख १९ हजार ४१० सवारी चालक अनुमतिपत्र प्रिन्ट गरी वितरण भएकोमा फागुनसम्म ३४ लाख ६६ हजार ७ सय ७३ थान चालक अनुमितपत्र प्रिन्ट गरी वितरण गरिएको हाे ।
त्यसैगरि हाल ६ स्थानबाट सवारी साधनमा लगाइने इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ । चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित १ लाख १५ हजार ७ सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये ९ हजार ९ सय ९१ थान वितरण भएको छ । त्याेसँगै हालसम्म ५ लाख ८० हजार ८ सय ८६ थान ईम्बोस्ड नम्बर उत्पादन भई ६६ हजार ७ सय १५ थान वितरण भएको छ ।
काठमाडौं – सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा...
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि...
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...