स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो ब्राण्ड अन्तर्गत दुई पाङ्ग्रे सवारसाधनको मोडिफिकेसनमा प्रयोग हुने विभिन्न प्रकारका एसेसोरिज र गियर उपलब्ध छन् । नेपालका लागी आधिकारिक वितरकका रुपमा यूनिक टु ह्विल्स मोडिफिकेसनले मोटो जिनियसलाई नेपाल ल्याएको हो ।
यूनिक टु ह्विलसका अनुसार सन् २०१९ मा स्थापना भएको मोटो जिनियस अटोमोटिभले उच्च गुणस्तरिय एसेसोरिज उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने एसेसोरिजको माग भारतमा निकै राम्रो भएको र विगत केही समययता नेपाली बजारमा समेत लोकप्रिय वनिरहेको छ।
मोटो जिनियस ब्राण्डको एसेसोरिजमा कम्पनीले १ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ । गुणस्तर राम्रो भएका कारण ग्राहकले निर्धक्क भएर यो ब्राण्डको एसेसोरिज र गियर प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...