चाइनिज कार क्रेज : बेलायतमा बिक्री भएका टप १० कारमा ३ चाइनिज ब्रान्ड
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको बजार परिवर्तन हुने अनुमान गरिएको छ ।
सन् २०२१ मा एक किलोवाट आवर ब्याट्रीको लागत करिव १७ लाख र सन् २०२३ मा १३ लाख रुपैयाँ थियो । तर रिपोर्टका अनुसार सन् २०२५ सम्ममा एक किलोवाट आवर ब्याट्रीको लागत करिव ११ लाख रुपैयाँमा झर्ने अनुमान गरिएको छ ।
हाल बजारमा सामान्यतः १७ देखि १०८ किलोवाटसम्मको ब्याट्री भएका ईभी उपलब्ध छ । ईभीमा ७० प्रतिशत लागत ब्याट्रीमा हुने गरेको छ, जसको कारण ईभीको मूल्य पनि अधिक हुन्छ । तर भारतमा सेमीकन्डक्टर चिप्सको उत्पादनले ईभी कारको लागतमा थप १० प्रतिशत घटाउने अपेक्षा गरिएको छ ।
एमजी मोटर र जेएसडब्ल्यु बीचको साझेदारीले भारतीय बजारमा ईभी गाडीमा ठूलो प्रभाव पार्नेछ । एमजीले सस्तो प्रविधिका लागि चिनियाँ कम्पनी एसएआईसी मोटर्ससँग सम्झौता गरेको छ भने जेएसडब्ल्युसँग आल्मुनियम प्लान्ट छ ।
एमजी मोटर इन्डियाले कमेट ईभीको मूल्य ८ लाखबाट ७ लाख भारु बनाएको छ । सन् २०२५ सम्ममा यो सेगमेन्टका कारको मूल्य ५ लाख भारु हुनेछ । हाल बजारमा यो भन्दा कम मूल्यको पेट्रोल कार उपलब्ध छैन । यसले कार बजारमा ईभीको हिस्सा २.३ प्रतिशतबाट बढेर १० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
चाइनिज कारको क्रेज विश्वभर बढिरहेको छ । यसै सन्दर्भमा बेलायतमा समेत...
इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा...
काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...