भारतमा लन्च भयो महिन्द्रा बोलेरो नियो, टीयूभी ३०० लाई प्रतिस्थापन गर्ने
महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च...
महिन्द्राले आफ्नो सव–फोर मिटर एसयूभी एक्सयुभी ३०० फेसलिफ्टको टिजर सार्बजनिक गरेको छ । अप्रिल २९ मा लन्च हुने तय भएको सो एसयूभी डिजाइनको साथै नाम समेत परिवर्तन भएर आउन लागेको हो । कम्पनीले यसको नाम परिवर्तन गरेर एक्सयुभी ‘थ्रीएक्सओ’ राख्ने भएको छ ।
सार्बजनिक गरिएको टिजर अनुसार कारमा रिफ्रेस गरिएको फ्रन्ट फेसिया र नयाँ कनेक्टेड एलइडी टेल ल्याम्प देख्न सकिन्छ । साथै, कारको इन्टेरियरमा समेत परिवर्तन पाउन सकिन्छ । यसको इन्टेरियरमा एक्सयूभी ४०० ईभीको जस्तै १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम र सोही आकारको अर्को डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ ।
साथै, कारमा डुअल–जोन क्लाइमेट कन्ट्रोल, टाईप–सी यूएसवी चार्जिङ पोर्ट र वायरलेस फोन चार्जर जस्ता फिचर पाइनेछ भने एडास अन्तर्गतका केही फिचर समेत उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।
एक्सयुभी ३०० को रेगुलर भर्सनमा जस्तै यसमा पनि १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको विकल्प पाइनेछ ।
महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च...
महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...
भारतीय अटो उत्पादक महिन्द्रा र जर्मन लक्जरी ब्राण्ड फक्सवागनविच...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...