ग्रेटवालका गाडी किन्दा शानदार नववर्ष २०८१ को अफर : मोडल अनुसार १० लाख सम्म छुट

काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ ।

यस अनुसार जीडब्लुएमका लोकप्रिय मोडलहरु हाभल एच सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ ।

यस अनुसार ओरा ०३ ईभीमा भारी नगद छुट, फ्रि एसेसरिज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित ५ लाखसम्मको फाइदा पाउन सकिने छ । त्यसैगरी हाभलका एच सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्रि एसेसरिजका साथै पावरमा १० लाख सम्मको फाइदा पाउन सकिने छ ।

ग्राहकहरुले जीडब्लुएमको शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् । साथै यो अवसर २०८१ को रोमाञ्चक र सुन्दर सुरुवातको लागि विशेष रहेको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा नामी ०६ सार्वजनिक

नाडा अटो शोमा नामी ०६ सार्वजनिक

काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

बुटवल – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको...

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

भारतमा लन्च भयो बीवाईडी सिल इलेक्ट्रिक सेडान

संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...