ईभी बजारमा महिन्द्रा पायोनियर भएको र उचित समयमा विभिन्न मोडल नेपाल आउने बस्नेतको भनाइ
नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ । गत शुक्रबार धुलिेखेलमा सम्पन्न सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अन्य अतिथीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बेस्ट फोटो अफ द केयर फेस्टको उपाधी अग्नि आस्था इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट–ओम श्री बाराही अटो वर्कस, हाइएस्ट एम–ट्र्याक इनरोलमेन्ट – अग्नि आस्था इटहरी, हाई पफर्मर–अग्नि आस्था भैरहवा, हाई याचिबर–ठाकुर अटो केयर सेन्टर प्रालिले जित्न सफल भएका थिए ।
साथै म्यानेजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई उनीहरुको मूल्यवान योगदानका लागि सम्मानित गरिएको थियो । समारोहले उत्कृष्टता प्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गर्दै सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्ने कुरामा जोड दिए ।
नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...
महिन्द्राले फाइभ डोर थार रक्स अगस्ट महिनामा लन्च गरेको थियो । त्यसपछि असोज...
महिन्द्रा एक्सयूभी३०० लन्च भएको फेब्रुअरी १४ मा ४ वर्ष पुरा भएको छ । यस पछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...