भल्भोले बन्द गर्यो डिजेल कारको उत्पादन, अन्तिम कारलाई संग्रहालयमा राखिने

भल्भोले डिजेलबाट चल्ने कारको उत्पादन बन्द गरेको छ । स्विडेनी कार निर्माताले आफ्नो अन्तिम डिजेल कारहरू बेल्जियमस्थित प्लान्ट र स्विडनेको प्लान्टबाट ल्याएर उत्पादन बन्द भएको घोषणा गरेको हो ।

कम्पनीले स्वीडेन प्लान्टबाट रोल आउट हुने अन्तिम डिजेल कार निलो रङको एक्ससी–९० रहेको जनाएको छ । उक्त एसयुभी २.०–लिटर ट्वीन–टर्बोचार्ज्ड ४–सिलिन्डर माइल्ड–हाइब्रिड डिजेल इन्जिन प्रयोग गर्ने अन्तिम मोडेल हुनेछ, जसले २३५ बीएचपी र ४८० एनएम टर्क जेनेरेट गर्छ । उक्त कार ग्राहकलाई बिक्री गर्न नभई ‘वर्ल्ड अफ भोल्भो’ संग्रहालयमा राखिनेछ ।

‘अब हामी विद्युतीय गाडीको उत्पादनमा जाँदैछौं र यो हाम्रा लागि सहि दिशा हनुेछ’ डिजेल–कार उत्पादन समाप्त गर्नेबारे कुरा गर्दै कम्पनीले भनेको छ ।

कार निर्माताले ब्रान्डको प्रमुख मोडल एक्ससी–९० को विद्युतिय भर्सनका रुपमा ईएक्स–९० लाई छिट्टै बजारमा उतार्ने तयारी थालेको छ । उक्त ईभीमा ४०२ बिएचपी पावर र ७७० एनएम टर्क जेनेरेट गर्नसक्ने क्षमता भएको डुलअ इलेक्ट्रिक मोटर जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चिनियाँ ईभी निर्माता कम्पनी चांगानले विश्व बजारमा ल्याउने तयारीका साथ...

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने

काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...