बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण
इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...
डिजेल इन्जिनले कम कार्बन उत्सर्जन र उच्च टर्क जेनेरेट गर्छ । तर पनि बाइकमा डिजेल इन्जिनको प्रयोग गरिदैन । यसको सट्टा बाइकमा पेट्रोल, ग्यासोलिन वा इलेक्ट्रिक इन्जिन प्रयोग गरिन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ बाइकमा किन डिजेल इन्जिन प्रयोग गरिदैन ? यस्तो छ कारण ।
बाइक सामान्यतया स्पिडको लागि निर्माण गरिएको हुन्छ । डिजेल इन्जिन पेट्रोल इन्जिन भन्दा भारी हुन्छ । बाइकमा बढी पार्टपुर्जाहरु हुन्छ र यसलाई चिसो बनाइराख्नु पर्ने हुन्छ । यसको बढी तौलले बाइकलाई भारी र स्लो बनाउँछ ।
डिजेल इन्जिन बनाउन बढी सामग्री र एड्भान्स टेक्नोलोजीको आवश्यक हुन्छ, जसले बाइकको लागत बढाउन सक्छ ।
डिजेल इन्जिनले अधिक भाइब्रेशन पैदा गर्ने भएकोले यसले बढी आवाज निकाल्छ । यसको चर्को आवाजले सवारी चालक र नजिकका पैदलयात्री दुवैलाई समस्यामा पार्न सक्छ । त्यसैले बाइकमा पेट्रोल इन्जिनको प्रयोग गरिन्छ ।
डिजेल इन्जिनले पेट्रोल इन्जिन भन्दा कम इनर्जी जेनेरेट गर्छ । जसको कारण यसमा कम आरपीएम हुन्छ । यी समस्या रोक्न बाइकमा पेट्रोल, ग्यासोलिन वा इलेक्ट्रिक इन्जिन प्रयोग गर्ने गरिन्छ ।
इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...
काठमाडौं– आइशर कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक विक्रेता बतास...
काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...