डासियामा आधारित रेनोको नयाँ डस्टर सार्बजनिक

डासियामा आधारित रेनेको नयाँ जेनेरेशन डस्टर पहिलिोपटक अनलाइनलमा लिक भएको छ । रेनोको सिस्टर ब्रान्ड डासियाले गत वर्ष नोभेम्बरमा नयाँ–जेन डस्टर सार्वजनिक गरेको थियो ।

रेनो डस्टर यसको डासिया संस्करण जस्तै देखिएको छ । नयाँ ’रेनो’ ब्याजले अगाडिको सामान्य डायमण्ड आकारको लोगोलाई प्रतिस्थापन गर्नेछ । जुन वाई आकारको एलइडी डिआरएलएससंग आयताकार एलईडी हेडल्याम्पद्वारा फ्ल्याङ्क गरिएको छ । सो नयाँ एसयूभीको पछाडी भी आकारको टेल लाइट, चंकी ह्वील आर्च र चारैतिर बडी क्ल्याडिङ दिइएको छ ।

विश्वव्यापी रूपमा, डस्टर तीन इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । यसमा १.२ लिटर ३ सिलिन्डर टर्बो–पेट्रोल माइल्ड हाइब्रिड प्रणाली, १.० लिटर ३ सिलिन्डर टर्बो बाई–इंन्धन इन्जिन र १.६ लिटर पेट्रोल हाइब्रिड समावेश छ । जुन दुई इलेक्ट्रिक मोटर र १.२ किलोवाट ब्याट्री प्याकका साथ आउँछ । यो फ्रन्ट–व्हील ड्राइभ र फोर वाई फोर कन्फिगरेसनमा उपलब्ध रहँदै आएको छ ।

तेस्रो पुस्ताको रेनो डस्टर २०२५ मा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । यो ५ सिट र ७ सिट अप्सनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित

रेनो ट्राइबरले पायो फोर स्टार सेफ्टी रेटिङ, कम्पनी उत्साहित

फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको...

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

बजारमा अहिले साना एसयूभीको माग उच्च छ । क्रसओभर समेत भनिने यस्ता एसयूभीको...

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

सुरक्षामा कमजोर देखियो नयाँ डस्टर, सेफ्टि टेष्टमा पायो जम्मा ३ स्टार रेटिङ

फ्रेन्च अटो निर्माता रेनोले ल्याएको नयाँ डासिया डस्टर सुरक्षाको मामलमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...