२ दशकदेखि एसयूभी पारखीको मन जित्दै स्कर्पियो, नयाँ लोगो र विशेषताले आकर्षित गर्ला ग्राहक
स्कर्पियो नेपाली बजारमा सर्वाधिक रुचाइएको एसयूभी हो । भारतीय अटो उत्पादक...
महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा लास्ट माइल मोबिलिटी लिमिटेडले आर्थिक वर्ष २०२४ मा भारतमा १.४ लाखभन्दा बढी इलेक्ट्रिक थ्री–व्हीलर बिक्री गरेको छ । उक्त परिणाम बिक्री गरेसंगै महिन्द्रा भारतमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक थ्री–व्हीलर ब्रान्ड बनेको हो ।
महिन्द्राले ८ महिना भन्दा कम समयमा ४० हजार ईभी बिक्री गरेको छ । जसले भारतमा इलेक्ट्रिक थ्री ह्विलर सेग्मेन्टमा ९.३ प्रतिशतको बजार हिस्सा हासिल गरेको जनाइएको छ ।
महिन्द्राले हाल ट्रिओ, ट्रिओ प्लस, ट्रिओ जोर, ट्रिओ यारी, जोर ग्राण्ड, ई–अल्फा सुपर र ई–अल्फा कार्गो लगायत ईभी बिक्री गर्दै आएको छ । यी ईभीको माग बढेसंगै कम्पनीले बैंगलोर, हरिद्वार र जहीराबादमा अवस्थित प्लान्टबा उत्पादन समेत तीन गुणाले बृद्धि गरेको छ ।
महिन्द्राका इलेक्ट्रिक थ्री ह्विलर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले बिक्री गर्दै आएको यी थ्री ह्विलरले नेपाली बजारमा भने खासै राम्रो बजार लिन सकेको छैन ।
स्कर्पियो नेपाली बजारमा सर्वाधिक रुचाइएको एसयूभी हो । भारतीय अटो उत्पादक...
महिन्द्रा एन्ड महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो अर्को...
महिन्द्राले पछिल्लो समय बजारमा ल्याएको एसयूभी महिन्द्रा थार र बोलेरो नियो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...