मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...
मारुती सुजुकीले फ्रङ्क्सको नयाँ स्पेशल एडिसन टर्बो भेलोसिटी सार्वजनिक गरेको छ । फ्रङ्क्स टर्बो भेलोसिटी संस्करण डेल्टा प्लस, जेटा र अल्फा गरी कुल तीन भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ । स्पेशल एडिसनमा ४३ हजार भारु बरावर मूल्यका १६ वटा एसेसरिज थप गरिएका छन् ।
सो नयाँ एडिसनको बाहिरी भागमा खैरो र कालो रङको स्टाइलिङ किट, डोर भाइजर, ओआरभीएम कभर, हेडल्याम्प गार्निस, बडी साइड मोल्डिङ, इल्युमिनेटेड डोर सिल गार्ड, रातो ड्यास डिजाइन गरिएको म्याट, नेक्सक्रस बोर्डो स्लिभ सिट कभर, थ्रीडी बुट एक्सटेन्डर लगायत फिचर थप गरिएको छ । साथै यसमा हील आर्च गार्निस, फ्रन्ट ग्रिल गार्निस र कार्बन फिनिस भएको इन्टेरियर स्टाइलिङ किट समेत पाउन सकिन्छ ।
नेपाली बजारमा समेत बिक्री हुँदै आएको फ्रङ्रक्समा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ ।
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...
सुजुकीले भारतमा फ्रंक्सको ५ लाख युनिट बिक्री पार गरेको छ । लन्च भएको ३८...
ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...