यी ४ पक्षमा अब्बल ठहरियो बीवाईडी डल्फिन, अष्ट्रेलियामा सम्मानित
काठमाडौं–अष्ट्रेलियामा हालै सम्पन्न एक अध्ययन अनुसार बीवाईडी डल्फिन...
चिनको प्रख्यात ईभी निर्माता बीवाइडीले यसै वर्षको मार्च महिनामा नयाँ एसयुभी लन्च गर्ने जनाएको छ । कम्पनीले हाल बिक्री भइरहेको एट्टो३ भन्दा केही सानो साइजको ‘यूवान अप’ लाई लन्च गर्न लागेको हो । सो नयाँ ५ सिटर एसयूभीको डाइमेन्सन ४३१०/१८३०/१६७५ एमएम रहनेछ । साथै ह्विलवेश २६२० एमएम रहने कम्पनीको भनाई छ ।
यूवान सिरिजमा सबैभन्दा सानो रहने सो नयाँ ईभीमा डल्फिनकै पावरट्रेन रहने अनुमान गरिएको छ । जसअनुसार नयाँ एसयूभीमा ७० किलोवाट र १३० किलोवाट क्षमताको मोटर जडान हुनेछ । ब्याट्री र रेन्जका विषयमा भने कम्पनीले कुनै जानकारी वाहिर ल्याएको छैन । यसको टपस्पिड १६० किलोमिटर प्रतिघण्टा रहनेछ ।
नयाँ एसयुभीको अहिले चिनियाँ शहरमा सडक परिक्षण भइरहको छ । चीनमा लन्च भएपछि यूवान अप अन्तराष्र्टि«य बजारमा पनि आउने र सोही क्रममा नेपाली बजारमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।
काठमाडौं–अष्ट्रेलियामा हालै सम्पन्न एक अध्ययन अनुसार बीवाईडी डल्फिन...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले लोकप्रिय...
बीवाईडीले आफ्नो सर्बाधिक लोकप्रिय मोडल एट्टो३ मा ठूलो साइजको ब्याट्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...