सय भन्दा बढी ब्रान्डका ‘ब्रेक शु’ बिक्री हुन्छन् नेपालमा, कस्तो छ बजार ?
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
बुटवल – बुटवलको कालिकानगरमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको छ।
बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा रहेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्समा लागेको आगो करिव डेढ घण्टामा नियन्त्रणमा आएको थियो।
टायर, लुब्रिकेन्ट, गियर आयल लगायतका विभिन्न मोटर पार्ट्सका सामानहरु रहेको उक्त गोदाममा सवारी साधनका डेकोरेसन गर्ने पाट्र्सहरु समेत रहेका थिए।
बिद्युत सर्ट भएर लागेको आगो नेपाल प्रहरी, बुटवल उपमहानगरपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीय, नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए।
तिलोत्तमाका भुमी सापकोटाको उक्त मुक्तिनाथ अटोमोटिभ ट्रेडर्समा २ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
काठमाडौं– होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी नयाँ मिरर...
कारसँग भावनात्मक सम्बन्ध जोडिने भएकाले धेरैजसो चालकले कारको साँचोसँग घर,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...