सांघाई अटो शोमा सार्वजनिक भयो नियो फायरफ्लाई, नेपाल सहित १६ देशमा उपलब्ध हुने घोषणा
चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ । होन्डाले सो इलेक्ट्रिक कार ई:एन१ लाई थाइल्यान्डको रोजना इन्डष्ट्रियल पार्कमार्फत रोल आउट गरेको हो ।
होन्डाले यसको अन्य फिचरको वारेमा भने औपचारिक रुपमा केही बताएको छैन । यद्यपि लन्च मिति भने छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ ।
होन्डाको पहिले देखि बजारमा उपलब्ध एचआर–भी मोडलको इलेक्ट्रिक क्लोन जस्तै ई:एन१ हुने अनुमान गरिएको छ । यसको इन्टेरियर उस्तै हुनेछ भने हुडको तलतिर भने केही फरक हुनेछ ।
ईःएन१ प्रोटोटाइपमा ६८.८ किलोवाट आवरको ब्याट्री उपलब्ध छ, जसले २०१ एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ ।
होन्डा थाइल्यान्डका इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने पहिलो जापानी कम्पनी समेत बनेको छ । आगामी दिनमा अन्य देशमा समेत निर्यात गर्ने होन्डाको योजना छ । नेपाली बजारमा पनि भविष्यमा होन्डाको यो कार उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको...
इलेक्ट्रिक कारको माग बढेसंगै यस्ता कार उत्पादन गर्ने कम्पनीले व्याट्री र...
इटालियन व्राण्ड इकोविटका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...