क्रसफायरले ल्यायो नयाँ वर्ष अफर, नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाइने
काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक...
काठमाडौं– क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले काठमाडौंदेखी मकवानपुरको दामनसम्म अफरोड एड्भेन्चर राइड आयोजना गर्ने भएको छ । पुष ६ र ७ गते आयोजना हुने सो राइडमा सहभागी हुन कम्पनीले राइडरमाझ आग्रह गरेको छ ।
राइड यस वर्षकै सबैभन्दा बढी साहसिक र अविष्मरणिय हुने कम्पनीले जनाएको छ । राइडमा सहभागी हुन ५ हजार शूल्क लाग्नेछ । इच्छुक राइडरले क्रसफायरको वेभसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । कम्पनीले केही दिनअघि आफ्नो फेसबुक पेजमार्फत केही नयाँ गर्न खोजेको सन्देश दिएको थियो ।
क्रसफायर अफरोड र एड्भेन्चर यात्राका लागि परिचित ब्रान्ड हो । नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका बाइक यस्तै कार्यमा विशेष रुचाइएका छन् । नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो क्रसफायर ।
सन् २०१३ मा क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल भित्र्याएको अस्ट्रेलियन ब्रान्डको यो बाइक अहिले अधिकांश नेपाली युवाहरुको ड्रिम बाइक समेत बनेको छ ।
काठमाडौं– क्रसफायर र इटालिका मोटो मोटसाइकलको नेपालका लागि आधिकारिक वितक...
काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले...
क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...