फोटोन ईभी किन्दा यामाहा मोटरसाइकलदेखि टीभी र फ्रिजसम्म उपहार पाइने, नगद छुट पनि
काठमाडौं– दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी...
काठमाडौं– विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलको ब्याट्री जडित फोटोन ‘हाई रुफ भ्यान’ नेपालमा सार्बजनिक हुने भएको छ । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले १४ र १५ सिट क्षमतामा सो नयाँ भ्यान सार्बजनिक गर्न लागेको हो ।
सो नयाँ भ्यानमा सेग्मेन्टकै धेरै ८५ किलोवाट पावर रहने कम्पनीले जनाएको छ । साथै यसमा आरामदायी यात्राका लागि फराकिलो इन्टेरियर, ठूला सिट, फूल एसी, लगायत फिचर दिइएको छ । जुन कम्फर्टका हिसावले सेग्मेन्टमै उत्कृष्ट रहेको दावी गरिएको छ ।
सो नयाँ भ्यानमा कम्पनीले ५ वर्ष अर्थात ३ लाख किलोमिटरको वारेन्टि प्रदान गर्ने बताएको छ । जुन नेपालमा उपलब्ध गाडीमध्य सर्बाधिक लामो समयको वारेन्टि अवधी रहेको दावी गरिएको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टि गर्ने सो भ्यान सुरक्षाको दृष्टिकोले पनि सर्बोत्कृष्ट रहेको कम्पनीको भनाई छ ।
फोटोनको हाल नेपाली बजारमा पिकअप, इलेक्ट्रिक लो रुफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्वुलेन्स लगायत उत्पादन उपलब्ध रहँदै आएको छ । आकर्षक लुक्स र पर्फमेन्सका कारण यी उत्पादन नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् ।
काठमाडौं– दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी...
काठमाडौं – गत बैशाख २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौं– फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...