बढ्यो अल्टो के१० को सेफ्टी फिचर, अब प्रत्येक भेरिएन्टमा ६ एयरब्याग
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’ लन्च गरेको छ । इन्ट्रि लेबल जेटा र टप स्पेक अल्फामा नयाँ एसेसोरिज थप गरेर कस्टमाईज गरी नयाँ एडिसन लन्च गरिएको हो । एसेसोरिज थप गरिनु वाहेक सो नयाँ भेरिएन्टमा अन्य मेकानिकल परिवर्तन भने गरिएको छैन ।
नयाँ एडिसन लन्च गर्नुको साथै कम्पनीले रेगुलर मोडलको वेस भेरिएन्ट जेटामा २ लाख भारु छुट दिने जनाएको छ । यसअघि उक्त छुट रकम १ लाख भारु रहँदै आएको थियो । थप गरिएको छुट रकम केही समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।
छुट रकम बृद्धि भएसंगै भारतमा यसको इन्ट्रि लेबल भेरिएन्टलाई १० लाख ७४ हजार रुपैयाँ पर्नेछ । यसअघि जिम्नी बेस भेरिएन्टको मूल्य १२ लाख ७४ हजार भारु निर्धारण गरिएको थियो ।
अफरोड एसयूभी सेग्मेन्टमा सफल बनिरहेको जिम्नीको बजार थप विस्तार गर्न कम्पनीले छोटो समयका लागी छुट अफर ल्याएको अनुमान गर्न सकिन्छ ।
मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस...
काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...