बीवाइडीले हाँसिल ग-यो ६० लाख न्यू इनर्जी भेहिकल उत्पादनको माइलस्टोन

काठमाडौं– चिनको प्रख्यात न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ६० लाख ईभी उत्पादन गरेको छ । कम्पनीले तीमध्ये १० लाख गाडी पछिल्लो तीन महिनामै उत्पादन गरेकोमा अक्टोवरमा मात्र ३ लाख यस्ता भेहिकल बिक्री गरेको थियो ।

बीवाइडीलेले ६० लाख भेहिकल उत्पादनलाई माइलस्टोन भनेको छ । यो संख्याको रेकर्डले विद्युतीय सवारीसाधन विकासमा आफंनो प्रतिबद्धता स्पष्ट भएको कम्पनीले जनाएको छ । उसले उत्पादन गरेकामध्ये २ लाख गाडी चीन बाहिरको बजारमा पुगेका छन् ।

आफ्ना गाडी ७० देशका ४०० भन्दा बढी सहरमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले हाल बीवाईडी अन्तर्गत फाङचेङवाओ, डेन्जा र याङवाङ जस्ता सब ब्रान्डमा समेत न्यू इनर्जी भेहिकल उत्पादन गरिरहेको छ ।

बीवाइडीले ब्लेड ब्याट्री, डीएम–आइ सुपर हाइब्रिड सिस्टम, इ–प्लेटफर्म ३.०, सेल टु बडी टेक्नोलजी, ई४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र डुअल मोड अफ–रोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ ।

सम्बन्धित समाचारहरू

फर्चून–५०० मा बीवाइडीले हाँसिल गर्यो २१२ औं स्थान

फर्चून–५०० मा बीवाइडीले हाँसिल गर्यो २१२ औं स्थान

हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले...

नयाँ वर्षको पहिलो दिनमै १३५ युनिट बीवाईडी ईभी वुकिङ

नयाँ वर्षको पहिलो दिनमै १३५ युनिट बीवाईडी ईभी वुकिङ

काठमाडौं–नयाँ वर्षको पहिले दिन अर्थात वैशाख १ गतेलाई बढो हर्षोल्लासका साथ...

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...