आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम
नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण...
स्कोडाले कारमा जडित इन्फोटेन्मेन्टबाटै इन्धनको बिल भुक्तानी गर्न मिल्ने नयाँ फिचर ल्याएको छ । ‘पे टु फ्यूल’ नामले आएको सो नयाँ फिचरलाई गाडी धनीले आफूसंग भएको स्कोडा कारको इन्फोटेन्मेन्ट सिस्टममा डाउनलोड गर्न सक्नेछन् ।
सो फिचरभित्र विभिन्न फ्यूल स्ेटसनको सूची राखिएको र जसरलाई कारमा दिइएको नेभिगेसनमार्फत पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने फ्यूल स्टेसनको छनोट गरेपछि कारले स्वतः सो स्टेसनको लोकेसन पत्ता लगाउनेछ र त्यहाँ गएर इन्धन भर्न सकिनेछ ।
यसरी इन्धन भरेपछि कारमा दिइएको इन्फोटेन्मेन्टमार्फत नै बिलको भुक्तानी गर्न सकिनेछ । रकम भुक्तानी गरेको वारे सुचना माई स्कोडा एपमा आएपछि गाडीलाई आफ्नो गन्तव्यमा चलाउन सकिनेछ ।
सो नयाँ फिचरलाई स्कोडाले जर्मनीको फिनटेक कम्पनी मास्टरकार्ड, पार्कोपेडिया र आरवाईडीसंग सहकार्यगरी ल्याएको हो । सो सुविधा हालका लागी बेल्जियम, लक्जेम्वर्ग, जर्मनी, अष्ट्रिया, डेनमार्क र स्विजरल्यान्मा मात्र उपलब्ध गराईको छ ।
नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण...
जिप इन्डियाले भारतमा लन्च गरिने एसयूभी मेरिडियनको टिजर जारी गरेको छ । जिप...
चांगनको ओसन एक्स७ एसयूभी विश्वव्यापी रुपमा लन्च भएको छ । मार्च ७ २०२२ मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...