इक्मा शोमा रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट देखाउने

रोयल इन्फिल्डले इटालीको मिलानमा आयोजना हुने ईआइसिएमए(इक्मा) टु–ह्विलर शोमा ‘हाई पर्फमेन्स ईभी’ को कन्सेप्ट देखाउने भएको छ । सो ईभीको कन्सेप्ट एड्भेन्चर मोडलमा आधारित हुने जानकारी वाहिर आएको छ ।

इलेक्ट्रिक टु–ह्विलरको विकासमा निकै आक्रमक देखिएको कम्पनीले केही समयअघि मात्र स्पेनिश कम्पनी स्टार्कलाई खरिद गरेको थियो । सो नयाँ कन्सेप्ट भार्गको प्लेटफर्ममा आधारित हुने अनुमान गरिएको छ ।

भार्ग स्टार्कले निर्माण गरेको इलेक्ट्रिक डर्ट बाइक हो । जसको पावर ८० एचपी र तौल ११८ किलोग्राम रहेको छ । इलेक्ट्रिक टु–ह्विलरको विकासका लागि कम्पनीले १५ सय करोड भारु लगानी गर्ने यसअघि बताएको थियो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली हिमालयन ७५० चाँडै बजारमा आउने, परीक्षण जारी

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली हिमालयन ७५० चाँडै बजारमा आउने, परीक्षण जारी

रोयल इन्फिल्डले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, रोयल...

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...