ट्राफिक चेकिङ हुँदा अब नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं– ट्राफिक चेकिङ हुँदा अब सवारी चालकले मोबाइलमा नागरिक एपमार्फत सवारी चालक अनुमति पत्र (लाइन्सेन्स) देखाउन पाउने भएका छन् । नागरिक एपले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सो जानकारी गराएको हो ।

‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारीचालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाँईको सवारी चालक पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस’ सूचनामा भनिएको छ ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचारहरू

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं– एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र...

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

अब बालाजु कार्यालयबाट पनि लाइसेन्स पाइने

काठमाडौं – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक...

आजदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र छापिने

आजदेखि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र छापिने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...