बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ र अन्य धेरै सुविधा
काठमाडौं – बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...
काठमाडौं– बेनेली बाइक खरिदमा थाइल्याण्ड घुम्न जान पाइने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेलीका लागि दसैं तिहार अफर अन्तर्गत उक्त योजना ल्याएको हो ।
बेनेली टिआरके२५१ वा बेनेली १८०एस को खरिदमा थाइल्याण्ड घुम्न जान पाउने सुविधा कम्पनीले ल्याएको हो । थाईल्याण्ड घुम्न जान नचाहने ग्राहकले सो मूल्य बराबरको नगद छुट पाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी बेनेली बाइक र स्कुटर खरिदमा स्क्र्याच कुपनका आधारमा १० हजार देखि एक लाख रुपैयाँसम्म नगद छुटको सुविधा पनि ग्राहकले पाउनेछन् । ग्राहकले साप्ताहिक र मासिक रुपमा अन्य उपहारहरु पनि जित्न सक्ने बताइएको छ ।
दसैं तिहारलाई लक्षित गरी ल्याइएको विशेष अफरमा बेनेली बाइक खरिद गरी लाभ लिन कम्पनीले आग्रह गरेको छ । इटालीमा निर्मित बेनेली बाइक र स्कुटर बिगत ८ वर्षदेखि नेपाली बजारमा बिक्री हुँदै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...