मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने
काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...
काठमाडौं– टीभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ ।
मेला मार्फत ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहार पाउने कम्पनीले जानकारी दिएको छ । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा १० हजार बढी मूल्य पाउने छन् ।
मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ ।
साथै, हरेक महिना लक्कि ड्र मार्फत सत्प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहारमा १० लाखको नगद पुरस्कार उपलब्ध गराइनेछ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...
टीभीएसले आफ्नो नयाँ स्कुटर एनटर्क १५० लन्च गरेको छ । दुई भेरिएन्टमा उपलब्ध...
टीभीएसले आफ्नो नयाँ बाइकमा काम गरिरहेको छ । रिपोर्टका अनुसार टीभीएसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...