बालाजु अटो वर्क्सका उत्कृष्ट डिलरले पाए अवार्ड र सम्मान

काठमाडौं– महिन्द्रा गाडीमा बिक्रपछिको सेवा सम्हाल्दै आएको बालाजु अटो वर्क्सले डिलर सम्मेलन २०२३ सम्पन्न गरेको छ । ‘अग्रगामी सेवामा उत्कृष्टता’ भन्ने स्लोगनका साथ आयोजित सम्मेलनको उद्घाटन बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगल्करले संयुक्त रपमा गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा अवार्डसहित सम्मान समेत गरिएको थियो । जसमा लोक सुशीला अटो कन्सर्नले च्यानल डेभलपमेन्ट अवार्ड, युनिक आइडियल अटोमोबाइलले उच्चतम भेहिकल रिटेन्सन र बेस्ट इन्भेन्टरी म्यानेजमेन्ट अवार्ड, सेन्ट्रल सर्भिस सेन्टरले उच्चतम सेल्स अवार्ड, ठाकुर अटो केयर सेन्टरले सिस्टम एन्ड कम्प्लायन्स अवार्ड र इस्टर्न अटो पोइन्टले स्टार डिलर अफ द इयर अवार्ड पाएका थिए ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माले आ–आफ्नो प्रस्तुति पनि दिएका थिए ।

सम्बन्धित समाचारहरू

अर्को सातादेखि महिन्द्रा कमर्सियल भेइकलको मूल्य बढ्ने, नयाँ अफर सार्वजनिक

अर्को सातादेखि महिन्द्रा कमर्सियल भेइकलको मूल्य बढ्ने, नयाँ अफर सार्वजनिक

काठमाडौं – महिन्द्रा कमर्सियल भेइकलको मूल्य बढ्ने भएको छ । आगामी सातादेखी...

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ...

चेम्बर एक्सपोमा महिन्द्राका गाडी र येज्दीका मोटरसाइकल

चेम्बर एक्सपोमा महिन्द्राका गाडी र येज्दीका मोटरसाइकल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...