ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेइकलको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले उक्त गाडी नेपालमा भित्र्याएको हो ।

‘ट्रियो झोर डीभी’ एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान भएको कम्पनीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार ‘नेपाल ईभी इन्टरनेसनल शो’ को शुभारम्भ गर्दै सोही समयमा उक्त नयाँ गाडी सार्वजनिक गरेका हुन् ।

महिन्द्रा ‘ट्रियो झोर डीभी’ले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिमा विकसित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता सहित नेपाली बजारमा उक्त थ्री–ह्विलर डेलिभरी भ्यान ल्याएको जनाएको छ ।

वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रियो झोर डेलिभरी भ्यान गेम चेन्जर हुने कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

डोङफेङको प्राथमिकतामा नेपाली अटो बजार, अध्यक्ष वाङको नेतृत्वमा उच्चस्तरीय टोलीको भ्रमण

डोङफेङको प्राथमिकतामा नेपाली अटो बजार, अध्यक्ष वाङको नेतृत्वमा उच्चस्तरीय टोलीको भ्रमण

काठमाडौं– डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी...

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

अब एउटा कारबाट अर्को कार चार्ज गर्न सकिने : हुन्डाई, किया र फोर्डले विकास गरे प्रविधि

इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज बाटैमा सकियो भने पनि अब समाधान हुने भएको...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...