भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि
काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...
काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले मनसुन स्किम ल्याएको छ । यी दुई ब्रान्डका स्कुटर किन्दा सो स्किम अन्तर्गत विभिन्न छुटका साथै अन्य सुविधा समेत उपलब्ध हुनेछ ।
स्किम अन्तर्गत दुवै ब्रान्डका कुनै पनि स्कुटर किन्दा १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी फाइनान्स मार्फत खरिद गर्न चाहने ग्राहकका लागि ५ प्रतिशत फाइनान्स सुविधामा कर्जा समेत उपलब्ध हुनेछ ।
कुनै पनि पुरानो ब्रान्डको कुनै पनि मोटरसाइकल वा स्कुटरसँग एकसचेन्ज गर्न चाहने ग्राहकका लागि सो मोटरसाइकल वा स्कुटरमा १० हजार रुपैयाँ थप भ्यालुएसन उपलब्ध हुनेछ ।
भेस्पा र अप्रिलिया स्कुटरका साथमा कम्पनीले निःशुल्क रुपमा ब्रान्डेड हेल्मेट समेत उपलब्ध गराउदै आएको छ ।
नेपालमा हाल डेल्टा अटोकर्पले भेस्पाका ९ भेरिएन्ट र अप्रिलियाका ५ भेरिएन्टका स्कुटर बिक्री–वितरण गरिरहेको छ । भेस्पा स्कुटरको मूल्य ३ लाख १ हजार ९४६ देखि ४ लाख ४४ हजार ४४६ रुपैयाँ सम्म तथा अप्रिलिया स्कुटरको मूल्य २ लाख ७८ हजार ९०० देखि ४ लाख ६५ हजार रुपैयाँ सम्म रहेको छ ।
काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...
काठमाडौं– भेष्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक वितरक डेल्टा...
काठमाडौं – भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...