महिन्द्रा एक्सयूभी ७०० नेपालमा, यस्ता छन् आकर्षक विशेषता
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड प्रालि अन्तर्गतको सर्भिस र स्पेयर पार्टस् हेर्ने सहायक कम्पनी वालाजु अटो वर्क्श प्रालिले ‘मनसुन क्याम्प २०२३’ आयोजना गर्ने भएको छ । साउन १७ देखी १९ गतेसम्म देशव्यापी रुपमा क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ ।
सो क्याम्पमा महिन्द्रा प्यासेन्जर कार र पिकअपको ३० प्वाइन्ट चेकअप गरिनुको साथै पार्ट्स र एसेसोरिजमा ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने कम्पनीको भनाई छ । क्याम्पमा आउने ग्राहकलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था मिलाइएको छ ।
महिन्द्राको देशभर रहेका आधिकारिक सर्भिस सेन्टरमा गएर ग्राहकले मनसुन क्याम्पको फाइदा लिन सक्नेछन् । साथै, ग्राहकले अग्रिम सर्भिस वुक समेत गर्न सक्नेछन् ।
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा महिन्द्रा एक्सयूभी ७०० को बिक्री...
महिन्द्रा प्यासेन्जर कारको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुप...
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...