भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी
काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...
काठमाडौँ । नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) को नयाँ नेतृत्व चयन भएको छ। नासाले निवर्तमान अध्यक्ष दसरथ रिसाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नेपाल अटोमोबोइल्स संघका केन्द्रिय कार्य समितिको निर्वाचनका लागि आज (शनिबार) भएको छैठौँ चुनावी साधारण सभाले २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवौ चुनावी साधारण सभाबाट उपाध्यक्षमा डा बुलन्द थापा, उपाध्यक्षहरूमा सिताराम न्यौपाने, अनिल कुमार बराल निर्वाचित भएका छन् भने महासचिव पदमा सुशिल तण्डुकार, सचिवमा सन्तोष न्यौपाने र निरज खड्का क्षेत्री रहेका छन ।
त्यस्तै कोषाध्यक्षमा धान्यमणि नेपाल र सदस्यहरुमा श्रमिक जिसी, सञ्जु बज्राचार्य, प्रज्ञा अघिकारी, भिक्ट्री थापा, यदुराज लामिछाने निर्वाचित भएका छन्। यस्तै, नयाँ कार्यसमितिले सचिवमा महेश अधिकारी, बिनोद तण्डुकार, दिप्रश शाक्यलाई मनोनयन गर्यो भने सह कोषाध्यक्षमा कमला क्षेत्री र सदस्यमा चादमाला मास्के, मिङ्मा डोल्मा, सञ्जय बराललाई मनोनित गरेको छ ।
काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी आर्थिक वर्षको...
काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...