भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले कान्तिपथमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
भेस्पा अप्रिलिया इन्डियाका कन्ट्री हेड भानु प्रकाश सुधले उक्त शोरुम उद्घाटन गरे । सो अवसरमा डेल्टा अटोकर्पका म्यानेजिङ डाइरेक्टर पुल्कित भिमसरिया र निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल तरिकाले सेवा उपलब्ध गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराए ।
यसैगरी डेल्टा अटोकर्प मार्केटिङका असिस्टेन्ट म्यानेजर अनिस खड्काले आगामी दिनमा विभिन्न राइड र सर्भिस क्याम्प आयोजना गरिने जानकारी दिए ।
डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौ उपत्यकाको विभिन्न ठाउँहरुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रदान गराउदै आइरहेको जानकारी गराएको छ।
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
काठमाडौं – नेपालमा भेस्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स...
काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...