काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोकेको हाे। 

बागमती प्रदेश सरकारले पछिल्लो पटक जेठ ११ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर लागु गरेको थियो। भाडादर अनुसार काठमाडौं उपत्यकामा ० देखि ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ तोकिएको छ।

० देखि १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको छ। ० देखि १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ रहेको छ। ० देखि २० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ रहेको छ, र २० किलोमिटर भन्दामाथिको भाडा ३८ रुपैयाँ रहेको छ।

हेर्नुस् अन्य रुटको भाडादर

सम्बन्धित समाचारहरू

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

काठमाडौं – कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी...

यस्तो बन्दै छ ग्वार्कोमा ‘फ्लाइओभर’, अघि बढ्यो निर्माण प्रक्रिया

यस्तो बन्दै छ ग्वार्कोमा ‘फ्लाइओभर’, अघि बढ्यो निर्माण प्रक्रिया

काठमाडौँ – सरकारको लगानीमा पहिलोपटक ग्वार्को चोकमा ‘फ्लाइओभर’...

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...